दफा ५
प्रतिष्ठानको उद्देश्य
: प्रतिष्ठानको उद्देश्य देहायबमोजिम हुनेछ :
(क) सट्टा “नेपाल सरकार¸ प्रदेश सरकार, स्थानीय तहको” र संस्थानको कर्मचारीको लागि आवश्यक पर्ने प्रशिक्षणको व्यवस्था गर्ने ।
(ख) देशको विकास कार्यक्रममा सघाउ पु¥याउन नेपाल सरकारको प्रशासन रसंस्थानको व्यवस्थापन क्षेत्रलाई सक्षम बनाउने उपाय गर्ने ।
(ग) प्रशिक्षणलाई बढी उपयोगी तुल्याउन तथा प्रशिक्षण सामग्री तयार गर्नका निमित्त समस्यामूलक अनुसन्धान, परामर्श सेवा तथा सूचना सेवा सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने ।